२३ जेठ २०८३, शनिबार

दलित संघको अध्यक्षबाट विश्वकर्माले दिए राजीनामा

दलित संघको अध्यक्षबाट विश्वकर्माले दिए राजीनामा
फाइल तस्वीर

नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । 

बुधवार उनले अध्यक्ष पद तथा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य पदबाट समेत राजीनामा दिएका छन् । 

उनले पार्टीभित्र पार्टीले षड्यन्त्र मुलक ढंगले दलित समुदायलाई अपमान र अन्याय हुने गरि लागु गरिने निर्वाचन निर्देशिका संघका लागि मान्य हुन नसक्ने बताएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्