२२ जेठ २०८३, शुक्रबार

जब उडिरहेको ड्रोनलाई घडियालले खाइदियो... (भिडियो)

भदौ १७, २०७८
जब उडिरहेको ड्रोनलाई घडियालले खाइदियो... (भिडियो)

फ्लोरिडामा एक घडियालले उडिरहेको ड्रोन खाइदिएको छ ।

घडियालले ड्रोनलाई मुखमा लिन्छ र केही बेर चपाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

यस भिडियोमा घडियालको मुखबाट धुँवा निक्लिएको देख्न सकिन्छ । 

यस भिडियोलाई ट्वीटर प्रयोगकर्ता क्रिस एन्डरसनले शेयर गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्