२९ जेठ २०८३, शुक्रबार

पपुवान्युगिनीबाट नेपालले पायो १ सय ३५ रनको विजयी लक्ष्य

पपुवान्युगिनीबाट नेपालले पायो १ सय ३५ रनको विजयी लक्ष्य

पपुवान्युगिनीविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले १ सय ३५ रनको विजयी लक्ष्य पाएको छ ।

ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवान्युगिनी ३३ ओभरमा १ सय ३४ रन जोड्दा अलआउट भएको हो ।

पपुवान्युगिनीलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले समान २ तथा सोमपाल कामीले १ विकेट लिए ।

पपुवान्युगिनीका लागि लेगा सिआकाले सर्वाधिक ३० रन जोडे ।

salt training

कमेन्ट गर्नुहोस्