०८ साउन २०८३, शुक्रबार

लुम्बिनीमा एमाले : प्रदेश कमिटीसँगै हरेक जिल्लामा तोकियो जिम्मेवारी

लुम्बिनीमा एमाले : प्रदेश कमिटीसँगै हरेक जिल्लामा तोकियो जिम्मेवारी

१० बुँदे सुझाव कार्यान्वयन गर्न लुम्बिनी प्रदेश संगठन कमिटीको बैठक भदौ २२ मा सम्पन्न भएको छ । बैठकले लुम्बिनीका १२ वटै जिल्लामा उक्त निर्णय कार्यान्वयनमा लैजाने गरी सर्वसम्मत निर्णय गरेको छ । 

बैठकले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेममान खड्का, सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ । 

कार्यालय सचिव बलराम अधिकारी यथावत् रहने छन् । १० बुँदे सुझाव रचनात्मक रुपमा कार्यान्वयन गर्ने क्रममा जिल्लाले पनि नेतृत्व प्राप्त गरेका छन् । 

बर्दिया

अध्यक्ष- लालबहादुर श्रेष्ठ, 

उपाध्यक्ष- शालिकराम अधिकारी

सचिव- पदम ढकाल

उपसचिव- नुतन चौधरी

बाँके

अध्यक्ष- निरक गुरुङ, 

उपाध्यक्ष- किस्मत कक्षपती, 

सचिव- रत्न खत्री

उपसचिव- प्रमोद धिताल 

दाङ

अध्यक्ष- टीकाराम खड्का 

उपाध्यक्ष- हुकम बस्नेत 

सचिव- मनोहर बुढाथोकी 

उपसचिव- कृष्ण भुषाल 

रोल्पा

अध्यक्ष- बालाराम बुढा 

उपाध्यक्ष- विजय घर्ती 

सचिव- निमप्रसाद रोका 

उपसचिव- राजेन्द्र बुढाथोकी 

रुकुम पूर्व

अध्यक्ष- टोपबहादुर वली 

उपाध्यक्ष- रुजिधन घर्तीमगर 

सचिव- लीलामणि गौतम् 

उपसचिव- तेजेन्द्र बुढामगर 

प्युठान

अध्यक्ष- तुलसी शर्मा, 

उपाध्यक्ष- हुकुम खड्का 

सचिव- मोहन जिसी 

उपसचिव- इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

अर्घाखाँची

अध्यक्ष- चेतनारायण आचार्य

उपाध्यक्ष- जीवनारायण कोइराला

सचिव- तेजबहादुर रायमाझी

उपसचिव- प्रेम गैरे

गुल्मी

अध्यक्ष- मधुकृष्ण पन्त

उपाध्यक्ष- बालसिं काउछा 

सचिव- सोमप्रसाद सापकोटा

उपसचिव- धर्म विक

पाल्पा

अध्यक्ष- नारायण आचार्य

उपाध्यक्ष- मोहन थापा

सचिव- ओजबहादुर घर्ती 

उपसचिव- कमल पाण्डे

कपिलवस्तु

अध्यक्ष- झविलाल पोखरेल

उपाध्यक्ष- बाबुराम खनाल 

सचिव- बाबुराम आचार्य 

उपसचिव- विश्राम चौधरी

नवलपरासी

अध्यक्ष- तुलसी पासी

उपाध्यक्ष- डोलराज भण्डारी

सचिव- थानप्रसाद गैरे

उपसचिव- राजन आचार्य

रुपन्देही

अध्यक्ष- शिवराज सुवेदी 

उपाध्यक्ष- पुरुषोत्तम घिमिरे 

सचिव- जागेश्वरी चौधरी

उपसचिव- गोपाल राना
 

salt training

कमेन्ट गर्नुहोस्