०५ साउन २०८३, मंगलबार

अष्टलक्ष्मीले विस्तार गरिन् मन्त्रिपरिषद्, को-को बने मन्त्री ? (सूचीसहित)

अष्टलक्ष्मीले विस्तार गरिन् मन्त्रिपरिषद्, को-को बने मन्त्री ? (सूचीसहित)
तस्वीर : दिनेश सुवेदीको फेसबुकबाट ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । सरकारमा ७ मन्त्री र ४ राज्यमन्त्री छन् । 

अब बागमती सरकार १२ सदस्यीय बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्