
अमेरिकालाई अर्थमन्त्रालयले अनुदान लिने दिनेसम्बन्धी सामान्य विषयलाई किन ‘अन्तर्राष्ट्रिय सम्झौता’ भन्नुपर्ने भनेर प्रश्न गरेको छ । नेपालको संविधान र कानुन बमोजिम कुनै पनि मुलुकसँग राष्ट्रिय हितमा सन्धि सम्झौता गर्न नेपाल स्वतन्त्र हुँदाहुँदै एमसीसी सम्झौता समावेश गरी नेपालको संविधान र कानुनलाई कमजोर पार्न खोजेको देखिएकाले सम्झौताको दफा नम्बर ७.१ अनुसार त्यो होइन भन्ने आधार के हो भन्ने व्यहोराको प्रश्न सरकारले गरेको छ ।
जसको जवाफमा एमसीसीले भनेको छ–

