२५ जेठ २०८३, सोमबार

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध लगाउने तयारी

कात्तिक २०, २०७४
रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध लगाउने तयारी
काठमाडौं, २ असार - सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।bike

सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो । आजको कारोबारमा खबर छापिएको छ ।

मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ ।

तस्बिर : इन्टरनेट 

सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल लाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए ।

बागमती अञ्चलमा मात्रै करीब साढे आठ लाख मोटरसाइकल दर्ता भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्