०१ असार २०८३, सोमबार

टिकट खोसिएपछि माओवादी उम्मेदवारद्वारा आत्महत्या

कात्तिक २०, २०७४
टिकट खोसिएपछि माओवादी उम्मेदवारद्वारा आत्महत्या

काठमाडौं, २ असार- माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् ।suicide-hanging-knot-1

श्रेष्ठ घरनजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए, अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्