२४ जेठ २०८३, आइतबार

आमाको निधनपछि शुटिङका लागि अक्षय आजै लण्डन फर्किने

भदौ २५, २०७८
आमाको निधनपछि शुटिङका लागि अक्षय आजै लण्डन फर्किने

बलिउड अभिनेता अक्षय कुमार यतिखेर शोकमा छन् । 

उनको आमाको उपचारको क्रममा बिहीवार निधन भएको हो । 

पछिल्ला दिनहरूमा उनी फिल्म शुटिङका लागि लण्डनमा व्यस्त थिए । 

आमा विरामी भएसँगै उनी केही दिनअघि भारत फर्किएका थिए । 

चिकित्सकले उनको आमालाई बचाउन सकेनन् । 

आमाको मृत्युपछि उनी शुक्रवार नै लण्डन जाने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्