२५ जेठ २०८३, सोमबार

एमसीसीबारे धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीबारे धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

शुक्रवार बिहान सत्ता गठबन्धनमा रहेका दलहरूबीच बैठक बस्दैछ ।

केहीबेरमा शुरू हुने बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे धारणा बनाउन लागिएको गठबन्धनमा रहेका एक नेताले जनाकारी दिए । 

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ पनि बैठक बसेको थियो ।

तर बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्