२५ जेठ २०८३, सोमबार

'माछी मारन हो बैनी'

भदौ २५, २०७८
'माछी मारन हो बैनी'

कैलालीको भजनी नगरपालिकाअन्तर्गत हुलाकी सडकमा माछा मार्न जान लागेका थारू महिला । उनीहरू एकैठाउँमा सामूहिकरुपमा जम्मा भएर वर्षातको पानी जम्मा भएको तलाउ वा पोखरीमा गएर हेल्काको प्रयोग गरी माछा मार्न जाने गर्दछन् । - तस्वीर : झलनाथ खनाल/रासस

salt training

कमेन्ट गर्नुहोस्