३२ असार २०८३, बिहीबार

मन्त्रीहरूकाे नाम चाँडो दिन सत्ता गठबन्धनका नेताहरूलाई देउवाको आग्रह

मन्त्रीहरूकाे नाम चाँडो दिन सत्ता गठबन्धनका नेताहरूलाई देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको नाम मागेका छन् । 

बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग उनले मन्त्रीहरूको नाम चाँडो दिन आग्रह गरेका हुन् । 

मन्त्रिपरिषद्लाई पूर्णता दिन एकदमै ढिलो भएको भन्दै देउवाले आ–आफ्नो पार्टीबाट मन्त्रीहरूको नाम दिन आग्रह गरेको राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेललगायत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्