२४ जेठ २०८३, आइतबार

युवा संघले सरकार खोज्दै टर्च र्‍याली निकाल्ने

युवा संघले सरकार खोज्दै टर्च र्‍याली निकाल्ने

राष्ट्रिय युवा संघ नेपालले सरकार खोज्दै टर्च र्‍याली निकाल्ने भएको छ । 

युवा संघको बागमती प्रदेश कमिटी/अन्तरजिल्ला प्रदेश कमिटीको आयोजनामा शुक्रवार नयाँ बानेश्वरमा र्‍याली निकालिने भएको हो । 

‘जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टर...सरकार कहाँ छ ?’ भन्दै बेलुकी ५ बजे र्‍याली निकालिने युवा संघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्