३१ जेठ २०८३, आइतबार

ऊर्जामन्त्री भुसाललाई भेट्न पुगिन् एमसीसी उपाध्यक्ष सुमार

ऊर्जामन्त्री भुसाललाई भेट्न पुगिन् एमसीसी उपाध्यक्ष सुमार
फाइल तस्वीर।

एमसीसी उपाध्यक्ष फतिमा सुमार एमसीसीका विषयमा छलफलका लागि नेपाल आएकी छन् । उनले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटघाट गरिरहेकी छन् । 

यसैक्रममा उनले अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग भेट गरिरहेकी छन् । उनीसँगै अमेरिकी राजदूत र्‍याडी बेरी, एमसीसी सहअध्यक्ष जनाथन ब्रुक्स पनि भेटमा सहभागी छन् । 

भेटमा एमसीसी सम्झौताका विषयमा छलफल भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्