०५ असार २०८३, शुक्रबार

सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

भदौ २६, २०७८
सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ ।

बिहान ६ः१३ बजे धक्का महसूस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५ दशमलव ३ रेक्टर स्केलको  भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको  उत्तर काशीक्षेत्र आसपास रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्