२३ असार २०८३, मंगलबार

स्वघोषित अभियन्ता पुण्य गौतम हिरासतमै बसे आमरण अनशन

स्वघोषित अभियन्ता पुण्य गौतम हिरासतमै बसे आमरण अनशन

अभियन्ता भन्दै युट्युबमा अन्तर्वार्ता दिने पुण्य गौतमले हिरासतमै आमरण अनशन बसेका छन् । 

उनले नयाँ बानेश्वरको हिरासतमै आमरण अनशन बसेको स्रोतले लोकान्तरलाई बतायो ।

भदौ २६ गते बानेश्वरमा आन्दोलन गरेका गौतमलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको थियो । 

उनलाई आन्दोलन गर्ने क्रममा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले पुष्टि गरे ।

salt training

कमेन्ट गर्नुहोस्