२३ असार २०८३, मंगलबार

अमेरिकालाई ठूलो दिल देखाउन तालिबानको आग्रह

भदौ २९, २०७८
अमेरिकालाई ठूलो दिल देखाउन तालिबानको आग्रह


तालिबानले मानवीय सहयोग पुर्याउने अन्तरराष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ। तालिबानी सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्तकीले मङ्गलवार धन्यवाद ज्ञापन गर्दै  यस सङ्कटको घडीमा लाखौ डलर बराबरको मानवीय सहयोग पारदर्शीरूपमा लक्षित समुदायलाई पुर्याइने प्रतिवद्धता जनाए।  
उनले अमेरिका ठूलो देश भएकाले ठूलो दिल देखाउन समेत आग्रह गरे।

salt training

कमेन्ट गर्नुहोस्