×

X
Dabur
Nic Asia
Marvel

टिसिएलको ‘क्यासब्याक र बम्पर उपहार’ योजना सार्वजनिक

काठमाडाैं | भदौ ३०, २०७८

TVS INSIDE

 इलेकट्रोनिक्स ब्राण्ड टिसिएलले नजिकिएको नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै ‘यस दसैँ तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

IME BANK INNEWS

उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ५८ हजार ७ सयसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरूले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको छ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस योजना अन्तर्गत टिसिएलका विभिन्न सामानहरू जसमा एलइडि टिभीको खरिदमा ५८ हजार ७ सय रुपैयाँ, वाशिङ मेसिनको खरिदमा २० हजार एक सय, एसिको खरिदमा ५१ हजार ५ सय साथै  ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसि जडान र वाटर डिस्पेन्सरीको खरिदमा ४ हजार २ सय रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने छ। साथै टिसिएलले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरू र निःशुल्क डेलिभरी पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

टिसिएलका सामानहरू खरिद गरे पश्चात् ग्राहकहरूले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएलएफओ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस्एमएस् गर्नुपर्नेछ। कम्पनीले यो योजना भाद्र २७, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ।

Vianet communication
Maruti inside

टिसिएल ब्राण्डको अधिकाधिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।

TATA Below
NLIC
साउन २६, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६० देखि ७० रूपैयाँसम्...

साउन २५, २०७९

खानेपानीमन्त्री उमाकान्त चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री ...

साउन २७, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६५ देखि ७० रूपैयाँसम्...

साउन २५, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...

साउन २९, २०७९

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार यस्तो स...

साउन २६, २०७९

आइएमई जनरल इन्स्योरेन्सले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।  कम्पनीले नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई सामाजिक उत्तरदायित्व स्वरुप २ लाख ५० हजार रुपैयाँ सहयोग ग...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x