१० साउन २०८३, आइतबार

सीके राउतको नेतृत्वमा जनमत पार्टीको विस्तारित बैठक शुरू

सीके राउतको नेतृत्वमा जनमत पार्टीको विस्तारित बैठक शुरू
फाइल फोटो

जनमत पार्टीको विस्तारित बैठक जनकपुरमा शुरू भएको छ ।

पार्टीका अध्यक्ष डा. सीके राउतको अध्यक्षतामा बसिरहेको बैठक पार्टीको भावी कार्यदिशा, आगामी रणनीतिसहित समसामयिक विषयमा केन्द्रित हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।

बैठकमा केन्द्रिय कार्यकारिणी समिति, कार्यसमिति, जिल्ला कार्यकारिणी समिति, वर्गीय संगठन सहितका प्रतिनिधिहरू उपस्थित रहेका उनले बताए ।

बैठक भोलि बिहीवारसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्