३१ जेठ २०८३, आइतबार

३ लाख चिनियाँ चिकित्सकलाई तालिम

कात्तिक २०, २०७४
३ लाख चिनियाँ चिकित्सकलाई तालिम


बेइजिङ, २ असार - चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन् ।china

सन् २०१३ देखि अहिले सम्म यति धेरै चिकित्सकहरुले तालिम लिएको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिएका थिए ।

विषेशज्ञताका लागि तीन वटा विभागबाट चिकित्सकहरुको स्तरीकरण गुरुयोजनाका लागि उनीहरुको छनौट गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्