०५ साउन २०८३, मंगलबार

महन्थ ठाकुरको पार्टीले संविधान दिवसमा विरोध गर्ने

महन्थ ठाकुरको पार्टीले संविधान दिवसमा विरोध गर्ने

अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले असोज ३ गते संविधान दिवसका दिन विरोध गर्ने भएको छ ।

अध्यक्ष ठाकुरले देशभरका जिल्ला संयोजकहरूलाई आन्तरिक सर्कुलर गर्दै विरोधका कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

संविधानमा असहमति राखेर पार्टीले संघर्ष गर्दै आएको परिपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्