कपिलवस्तु, ३ असार – स्थानीय तह निर्वाचनका लागि कपिलवस्तुमा नयाँ शक्ति र फोरम नेपालबीच चुनावी तालमेल भएको छ ।

दुबै पार्टीको बिचमा विभिन्न चरणमा भएका वार्ता र छलफलपछि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालविच कतिपय असहमतिका बावजुत सहमति भएको हो । नयाँशक्ति र फोरमका संयुक्त उम्मेद्वारहरु निम्न छन् ।
बाणगंगा नगरपालीका मेयर– नारायण खनाल (नयाँशक्ति) उपमेयर– लक्ष्मी सारु (नयाँशक्ति)
बुद्धभुमी नगरपालीका मेयर– केदार प्रसाद चौधरी ( संघिय समाजबादी) उपमेयर– कमला भुषाल(नयाँशक्ति)
शिवराज नगरपालीका मेयर – कृष्णकुमार चौधरी (संघिय समाजबादी) उपमेयर– सुमन यादव( संघिय समाजबादी)
कपिलवस्तु नगरपालीका मेयर – डा. अब्दुल रसिद खाँ(संघिय समाजबादी) ६) कृष्णनगर नगरपालीका मेयर – अजयप्रताप शाह(संघिय समाजबादी) उपमेयर – आरति सिंह यादव ( ससफो)
यशोधरा गाँउपालीका प्रमुख– अब्दुल मोबिन मुसलमान( नयाँशक्ति) उपप्रमुख– राजमति यादव
मायादेवी गाँउपालीका प्रमुख– बजरंगी चौधरी(संघिय समाजबादी) उपप्रमुख– गिता तिवारी(नयाँशक्ति)
सुद्धोधन गाउँपालीका प्रमुख – रामनयन यादव( संघिय समाजबादी) उपप्रमुख– नयाँशक्ति तर्फ
विजय नगर गाँउपालीका प्रमुख – ससफो उपप्रमुख– नयाँशक्ति