१२ साउन २०८३, मंगलबार

दशैँ तिहारमा हुन्डाइको हेभी इक्वुपमेन्ट धमाकेदार विशेष अफर, ५ लाखसम्म छुट

दशैँ तिहारमा हुन्डाइको हेभी इक्वुपमेन्ट धमाकेदार विशेष अफर, ५ लाखसम्म छुट

नेपालको नम्बर १ हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ । 

दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२० एक्साभेटरको खरिदमा रु. ३ लाख नगद छुट, ४३ इन्चको एमआई टिभि प्रो, २ हजा घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ । 

यसरी यो पर्वकोे समयमा कम्पनीले ग्राहकलाई कूल रु. ५ लाखसम्मको सुविधा प्रदान गरेको छ । 

यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपालअधिराज्यभर लागू गरिएको छ । 

हुन्डाइका  हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । 

यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मुल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले  २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ ।
 
 

salt training

कमेन्ट गर्नुहोस्