157 shares
नायिका प्रियंका कार्कीलाई पुत्रिलाभ भएको छ । पति नायक आयुष्मान देशराज जोशी र प्रियंकाले छोरीको तस्वीर सार्वजनिक गरेका छन् ।
उनीहरूले छोरीको नामसमेत राखिसकेका छन् । छोरीको नामआयन्का कार्की जोशी राखिएको छ ।