×

NMB BANK
NIC ASIA

हास्य कलाकार 'हुरहुर'को निर्देशनमा बनेको 'उकुसमुकुस' प्रशारणमा

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हास्य श्रृङ्खला तथा हास्य सामग्रीका दर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलीको हास्य टेली चलचित्र “उकुसमुकुस” बुधवार साँझदेखि प्रशारण भएको छ ।

Muktinath Bank

हास्य कलाकार दिलिप तामाङ “हुरहुर” को कथा तथा निर्देशनमा तयार भएको हास्य श्रृङ्खला युट्युब च्यानल ‘आमा अग्नीकुमारी’ बाट असोज ६ गते बुधबार साँझ ७ बजेदेखि प्रशारण भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोल्ड फिल्मसको निर्माणमा तयार पारिएको शृङ्खलाका निर्माता नहकुल भट्टराई हुन् ।


Advertisment
Nabil box
Kumari

केदार घिमिरे “माग्ने बूढा” को संवादमा तयार पारिएको हास्य श्रृंखलाको पटकथा दिपक लम्साल र टुल्कु तामाङको रहेको छ । त्यसैगरि सितादेवी तिमल्सिना शृङ्खलामा सहायक निर्देशकको जिम्मेवारीमा छिन् । 

Vianet communication
Laxmi Bank

हास्य कलाकार तथा शृङ्खलाका निर्देशक दिलिप तामाङ “हुरहुर” र जयनन्द लामाको जोडदार प्रस्तुती शृङ्खलामा देख्न सकिन्छ । त्यसैगरी धनराम मुस्कान, देवी आले “सुन बूढी”, भुईसाल लामा, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङ, सोहन थापा लगायत कलाकारहरुले हास्य शृङ्खलामा अभिनय गरेका छन् । 

निर्देशक तामाङ्का अनुसार हास्य श्रृङ्खला फरक परिवेशमा तयार पारिएको छ ।

“दर्शकहरुले देखिरहनु भएका धेरै कलाकारहरुको सामुहिक कामबाट तयार भएको श्रृङ्खला उत्कृष्ट बनेको छ,” निर्देशक हुरहुरले भने । 

“तत्काललाई युट्युब च्यानलबाट मात्र प्रशारण सुरु भएको यो कार्यक्रम केही समय पछि टेलिभिजनको पर्दामा पनि हेर्न सकिन्छ । त्यसको तयारी भईरहेको छ” शृङ्खलाका निर्माता भट्टराईले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x