
नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।