०३ साउन २०८३, आइतबार

सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा २५% छुट पाउने

सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा  २५% छुट पाउने

दशैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५% छुट वा २ हजार ५०० सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने पनि बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्