०२ साउन २०८३, शनिबार

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’   शनिवारबाट शुरू हुँदैछ।

यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेडबाई’ पार्टनरको रूपमा आबद्ध भएको छ । 

आफ्नो आबद्धताले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास लिएको एनसेलले जनाएको छ ।  

 यससँगै अब क्रिकेट प्रेमीहरूले ईपीएल एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् 

salt training

कमेन्ट गर्नुहोस्