०५ साउन २०८३, मंगलबार

सलमान र बिगबोसमा के छ समानता ?

असोज ८, २०७८
सलमान र बिगबोसमा के छ समानता ?

बलिउडका अभिनेता सलमान खान बिगबोस शोमा व्यस्त छन् । 

बिगबोसले अहिले १५ औं संस्करणमा यात्रा शुरू गर्न लागेको छ । 

बिगबोस १५ को लन्च कार्यक्रममा सलमान खानलाई एक प्रश्न सोधिएको थियो, उनी र बिगबोसमा के समानता छ ? 

जवाफमा सलमानले बताएका थिए दुवै अविवाहित छन् ।

सलमानले अझै स्पष्टीकरण दिएका छन् की, हामी दुवै अविवाहित छौँ जसका कारण बिन कसैको डर वा हस्तक्षेप नै आफूलाई बोस मानेका छौँ ।

बिगबोस १५ अर्को महिनाको २ तारिखदेखि शुरू हुने बताइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्