१७ असार २०८३, बुधबार

नेपाली सेनामा ७४ उपसेनानीका लागि भर्ना खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

नेपाली सेनामा ७४ उपसेनानीका लागि भर्ना खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

नेपाली सेनामा लेखापाल, भिडियो ग्राफरदेखि पाइलटसम्म गरी ७४ जना उपसेनानीमा नयाँ भर्ना खुलेको छ ।

नेपाल सेनाले असोज ६ गतेदेखि सेनाले लेखापालमा २७ जना, प्राड उपसेनानीमा ३ जना, भिडियो ग्राफर १ मेकालिनकल इन्जिनियर, एमबीबीएसमा १३ जना, सैनिक उपचारिकामा ६ लगायतमा नयाँ भर्ना खुलेको जनाएको छ ।

असोज ६ गतेदेखि कात्तिक ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्