इन्डियन फेसन ब्राण्ड ‘लुइस फिलिप’ ले दशैंतिहार अवसरमा छुटसहितको ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ ।
ब्राण्डेड सामानहरू बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुप अन्तर्गतको लुइस फिलिपले दशैंतिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।
लुइस फिलिपको उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुले रोजाइमा पर्दै आएको स्टोर इन्चार्ज सुशान्त महर्जनले बताए ।
भिडियो तथा फोटोहरू
लुइस फिलिप मेन्स वेयर, टिसर्ट, ब्लेजर लगायतका लागि प्रसिद्ध छ ।
यसको शोरुम ललितपुरको लबिम मलमा छ ।
त्यहाँ पुगेर ग्राहकले आफूलाई मन परेका सामानहरू विषेश छुटमा लिन सक्नेछन् ।
असोज १ गतेदेखि चलिरहेको यो अफर ३५ दिनसम्म चल्नेछ ।