१९ असार २०८३, शुक्रबार

आरपी ग्रुपको दशैं अफर, ब्राण्डेड कपडामा ५० प्रतिशत छुट [भिडियोसहित]

आरपी ग्रुपको दशैं अफर, ब्राण्डेड कपडामा ५० प्रतिशत छुट [भिडियोसहित]

इन्डियन फेसन ब्राण्ड ‘लुइस फिलिप’ ले दशैंतिहार अवसरमा छुटसहितको ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । 

ब्राण्डेड सामानहरू बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुप अन्तर्गतको    लुइस फिलिपले  दशैंतिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।

लुइस फिलिपको उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुले रोजाइमा  पर्दै आएको स्टोर इन्चार्ज सुशान्त महर्जनले बताए ।

भिडियो तथा फोटोहरू

लुइस फिलिप मेन्स वेयर, टिसर्ट, ब्लेजर लगायतका लागि प्रसिद्ध छ ।  

यसको शोरुम ललितपुरको लबिम मलमा छ ।  

त्यहाँ पुगेर ग्राहकले आफूलाई मन परेका सामानहरू विषेश छुटमा लिन सक्नेछन् ।

 असोज १ गतेदेखि चलिरहेको यो अफर ३५ दिनसम्म चल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्