११ असार २०८३, बिहीबार

विधान महाधिवेशनका लागि देशभरका एमाले नेता कार्यकर्ता गोदावरीमा, उद्घाटन केहीबेरमा [तस्वीरहरू]

विधान महाधिवेशनका लागि देशभरका एमाले नेता कार्यकर्ता गोदावरीमा, उद्घाटन केहीबेरमा [तस्वीरहरू]

नेकपा एमालेको विधान महाधिवेशन शुरू हुँदैछ । असोज १७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका प्रतिनिधिको सहभागिता छ । महाधिवेशन प्रतिनिधिहरू महाधिवेशनस्थल गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्र प्रवेश गरिरहेका छन् । 

अध्यक्ष केपी केपी शर्मा ओली पनि केहीबेरमा महाधिवेशनस्थल पुग्दैछन् । एमालेले ६ हजार बढी प्रतिनिधिलाई सहभागी गराएर विधान महाधिवेशन गर्दैछ ।

महाधिवेशनको उद्घाटन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले गरेर सम्बोधन गर्ने कार्यक्रम छ । 

महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्