०१ असार २०८३, सोमबार

अब १० मिनेटमै लाइसेन्स

अब १० मिनेटमै लाइसेन्स

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन अब महिनौं पर्खनु नपर्ने भएको छ । गण्डकी यातायात कार्यालय पोखराले परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको छ ।
पोखरामा राजस्व तिरेको १० मिनेटमै लाइसेन्स पाइने भएको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्