०१ असार २०८३, सोमबार

प्रस्तोता बर्देवा ‘भर्साटायल गायक’ अवार्ड उचाल्न सफल

प्रस्तोता बर्देवा ‘भर्साटायल गायक’ अवार्ड उचाल्न सफल

एपी वान टेलिभिजनमा कार्यक्रम जुनकिरी सञ्चालन गर्दै आइरहेका कार्यक्रम प्रस्तोता राजेश बर्देवाले हिमालयन अवार्ड अन्तर्गत भर्साटायल गायक विधाको अवार्ड जित्न सफल भएका छन् ।

उनले स्वर दिएको पप आधुनिक गीत आहा साइलीबाट अवार्ड जितेका हुन् ।

लोकगीत, लोकदोहोरी गीत र पप आधुनिक सबै विधाका गीतमा उनले स्वर दिएका छन् भने उनी रेडियो, टेलिभिजन, मेला, महोत्सव र कन्सर्टमा कार्यक्रम प्रस्तोता हुँदै आइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्