195 shares
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रीहरूको नामबारे छलफल हुनेछ ।
साथै बैठकले अखिल (क्रान्तिकारी) को अध्यक्ष टुंग्याउने बताइएको छ ।