२६ जेठ २०८३, मंगलबार

एमाले विधान महाधिवेशन : कमिटी सदस्य संख्या विधानमै तोकिने

एमाले विधान महाधिवेशन : कमिटी सदस्य संख्या विधानमै तोकिने

सबै तहको कमिटीको सदस्य संख्या विधानमै तोकिने भएको छ । 

प्रदेश कमिटी ५० सदस्य रहने, एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रअनुसार थप ५ जना सदस्य रहने छन् । कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन्, त्यसो हुँदा कर्णालीमा बढीमा ११० प्रदेश कमिटी हुनेछ । अन्य प्रदेशको पनि यसै गरी कमिटी बन्नेछन् । 

जिल्ला कमिटीमा सदस्यको आधार अंक ५० र प्रति निर्वाचन क्षेत्र ४ जना सदस्य थप हुनेछन । 

पालिका कमिटीमा ५० आधार अंक र वडा बराबर ५ सदस्य थप्न पाइने व्यवस्था गर्न लागिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्