403 shares
नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । गोदावरीस्थित सनराइज सभा हलमा विधान महाधिवेशन चलिरहेका बेला स्थायी कमिटी बैठक पनि जारी रहेको हो ।
बैठकमा विधान महाधिवेशनबाट पारित गर्ने एजेण्डाका विषयमा छलफल हुनेछ ।