३१ जेठ २०८३, आइतबार

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच सोमवार शिष्टाचार भेट भएको छ । 

भेटमा खड्काले कोरोनाविरुद्धको लडाईंमा निरन्तर सहयोग गरेको भन्दै अमेरिका र अमेरिकी नागरिकप्रति आभार व्यक्त गरे । 

साथै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध तथा अन्य बहुपक्षीय सम्बन्धका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्