44 shares
चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार सोमवार घोषणा गरिएको छ ।
तापक्रम तथा स्पर्शका अभिग्राहक (रिसेप्टर) हरूको आविष्कारका लागि वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पातापोउतियानलाई पुरस्कार दिइने नोबेल कमिटीले जनाएको छ ।