३० जेठ २०८३, शनिबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ  ६० पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ २० पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९१ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्