१६ असार २०८३, मंगलबार

दशैं तिहारका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी

दशैं तिहारका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी

खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दशैं तिहारका लागि हेलिकप्टरबाट  खाद्यान्न ढुवानी गरिँदै ।  खाद्यान्न अभाव हुन नदिन छांगरु, तिंकर,  दुम्लीङ, राप्ला, माल,  सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ । तस्वीर : नरेन्द्रसिह कार्की, रासस

salt training

कमेन्ट गर्नुहोस्