०१ असार २०८३, सोमबार

डिशहोमको ‘दिमाग हल्लिने अफर’: ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट

डिशहोमको ‘दिमाग हल्लिने अफर’: ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट

विगत ११ वर्षदेखि पे टीभी इन्डस्ट्रीमा छुट्टै पहिचान बनाएको डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ । 

ग्राहकहरूले मासिक मात्र ८९९ रूपैयाँमा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्याण्ड राउटरको साथमा लिन सक्ने डिशहोमले जनाएको छ । 

१०० एमबीपीएस इन्टरनेट सबै भन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरूले प्राप्त गर्ने डिशहोमको भनाइ छ । 

साथै असोज ११ गतेदेखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको छ । यो योजना अन्तरगत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने डिशहोमले बताएको छ । 

डिशहोमका अनुसा स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरूमा हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्