१२ साउन २०८३, मंगलबार

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ कति (सूचीसहित)

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ कति (सूचीसहित)

बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक) को हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।
यसैगरी काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा वृद्धि भएको छ । जसअनुसार ५ किलोमिटर दुरीसम्मको भाडा रु १८ कायम गरिएको छ भने १० किलोमिटरसम्म रु २३, रु १५ किलोमिटरसम्म रु २७, २० किलोमिटरसम्म रु ३० र २० किलोमिटर भन्दा माथि रु ३५  कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।  
यातायात व्यवसायीको आन्दोलनपछि भाडा वृद्धि गरिएको हो।  

नयाँ भाडा कार्तिक १ देखि लागु हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्