१९ असार २०८३, शुक्रबार

त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

बडादसैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।

    प्रत्येक वर्ष केवल दसैँको १० दिनमात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्