३२ असार २०८३, बिहीबार

न्यायिक हिरासतमा आर्यन, आज हुँदैछ सुनुवाई

असोज २२, २०७८
न्यायिक हिरासतमा आर्यन, आज हुँदैछ सुनुवाई

मुम्बई ड्रग्स प्रकरणमा फसेका शाहरुख खानका छोरा आर्यन खान अहिले न्यायिक हिरासतमा छन् । 

उनलाई अदालतले केही समयका लागि न्यायिक हिरासतमा पठाएको हो । 

उनीसहित अन्य ७ जनालाई पनि सोही मुद्धामा अदालतले न्यायिक हिरासतमा पठाएको छ ।

उनीहरूमाथिको सुनुवाई आज हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्