जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री चयन गरेको छ ।
जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा प्रदेश ३ बाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भएको जसपा नेता मोहम्मद ईश्तियाक राईले जानकारी दिए ।
'शेबदे (शेरबहादुर देउवा) नेतृत्व सरकारमा केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादवजीको निर्णयले #प्रदेश- २ बाट मा. रेणु यादव, मा. रामसहाय प्र.यादव र मा. प्रमोद साह # प्रदेश-३ बाट मा. राजेन्द्र प्र. श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भऐको हुँदा नवनियुक्त मन्त्रीज्यूहरूलाई हार्दिक बधाईसहित कार्यकाल सफलताको शुभकामना,' राईले फेसबूकमा लेखेका छन् ।
हेर्नुहोस्, स्टाटस :
शेबदे नेतृत्व सरकारमा केन्द्रीय अध्यक्ष मा.उपेन्द्र यादव जीको निर्णयले #प्रदेश-२ बाट मा.रेणु यादव,मा.रामसहाय प्र.यादव र मा.प्रमोद साह #प्रदेश-३ बाट मा.राजेंद्र प्र.श्रेष्ठ लाई मंत्री बनाउने निर्णय भऐको हुन्दा नवनियुक्त मंत्रीज्यू हरूलाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना
— Mohammad Ishtiyaq Rayi (@IshtiyaqRayi) October 8, 2021