२८ असार २०८३, आइतबार

रामकुमारी झाँक्रीको मन्त्रालय हेरफेर, अब पर्यटनमन्त्री बन्ने

रामकुमारी झाँक्रीको मन्त्रालय हेरफेर, अब पर्यटनमन्त्री बन्ने
फाइल तस्वीर।

नेकपा (एकीकृत समाजवादी) ले रामकुमारी झाँक्रीलाई दिने भनिएको मन्त्रालय फेरबदल गरेको छ । 

यसअघि झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी थियो । तर, अहिले उनलाई पर्यटनमन्त्री बनाउने तयारी भइरहेको छ । 

स्वास्थ्य मन्त्रीमा भने विरोध खतिवडालाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्