३१ जेठ २०८३, आइतबार

१ लाख ५२ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

१ लाख ५२ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

नवलपरासी पूर्व कावासोती नगरपालिका–१३ मा रहेको माया गुरुङको घरमा जुवा खेल्ने ३ जनलाई १ लाख ४२ हजारसहित पक्राउ परेका छन्  । 

 शनावार राती जुवा खेल्ने कावासोती नगरपालिका–८ का मनोज गुरुङ, धनबहादुर गुरुङ र राजकुमार सिँजालीलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्