११ असार २०८३, बिहीबार

मोरङमा चल्यो गोली, बैंक लुटपाटको आशंका

मोरङमा चल्यो गोली, बैंक लुटपाटको आशंका

मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखामा गोली चलेको छ ।

बैंकमा गोली चलेको प्रहरीले पुष्टि गरेको छ । लुटपाटको आशंकामा गोली चलाइएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्